• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कानुन संकाय अध्यनरत विद्यार्थीहरु द्वारा सुदुरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख ४, २०७९
0
कानुन संकाय अध्यनरत विद्यार्थीहरु द्वारा सुदुरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

धनगढी : सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा वि ए एल एल बि अध्यनरत विद्यार्थीहरूले मानविकी तथा समाजशास्त्र विभागको प्रशासन र प्रिन्सिपलको कार्यलयमा आईतबार तालबन्दी गरेका छन ।

कानुन संकाय अन्तर्गतको एल.एल.बि. को परीक्षामा लेखाईको माध्यम नेपाली – अङ्ग्रेजी दुवै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन । विश्वविद्यालयको बि ए एल एल बि कार्यक्रम सञ्चालन गर्नका लागि अंग्रजी माध्यम मात्रै हुनु पर्छ भनेर कुनै पनि कार्यबिधि नबनेको भए पनि क्याम्पस प्रशासनले अनिवार्य अंग्रजी माध्यम नै हुनुपर्ने धारणा राख्दै आएको छ ।

यो विषयमा विगत देखि बि ए एल एल बि दोस्रो सेमेस्टरमा विद्यार्थीले निरन्तर क्याम्पस प्रशासन र डिन कार्यलयसंग छलफल समन्वय गर्दा पनि प्रशासनले कुनै जफाबदेहिता नदेखाई बेवास्ता गरी उल्टै मनोमानी ढंगले विद्यार्थीलाई मर्कामा राख्न खोजेको विद्यार्थीको आरोप छ । आज (वैशाख ४) बाट क्याम्पस प्रशासनले अंग्रजी माध्यमबाट मात्रै लेख्ने गरी मध्यसत्र परीक्षाको समय तालिका थियो सो परीक्षालाई बि ए एल एल बि का विद्यार्थीहरुले बहिस्कार समेत गरेका छन । विद्यार्थीहरुले पढाइको माध्यम (नेपाली,अंग्रजी) जुनसुकै भए पनि परीक्षामा लेख्ने माध्यम दुइटै हुनुपर्ने माग राखेका छन । नेपालको कानुन पढाइ हुने मध्यपश्चिम विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा पनि बिए एल एल बि (अंग्रजी,नेपाली) दुवै माध्यमबाट लेख्न मिल्ने कानुनी प्रावधान रहेको छ ।

कानुनका विद्यार्थीहरुको उक्त मागलाई सम्बोधन हुनुपर्ने भन्दै सुदुरपश्चिम विश्वविद्यालय भित्र क्रियाशील रहेका पाँच विद्यार्थी संगठनहरुले समर्थन गर्दै कानुन संकाय डिन कार्यालय लाई ज्ञापन पत्र बुझाएका उक्त थिए सो पश्चात डिन कार्यालयले वार्तामा बोलाएको थियो उक्त वार्ता पनि निष्कर्ष विहिन रहेको विद्यार्थी संगठनका प्रतिनिधिहरू बताउँछन् । संयुक्त संगठनको बैठक वार्ताका लागि अर्को पटक बस्ने भने पनि अहिले सम्म बसेको छैन ।

आफूहरुको माग लाई सम्बोधन नगरे आन्दोलनलाई थप आक्रामक बनाउने बिए एल एल बि अध्यनरत विद्यार्थीहरूको धारणा छ ।

विद्यार्थीद्धारा जारी विज्ञप्ति

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग