कैलाली,५ वैशाख । कैलालीको अत्तरिया चौराहमा राजा महेन्द्रको शालिक अनावरण गरिएको छ ।
सोमबार एक औपचारिक कार्यक्रमकाबिच लोमस गिरिजि महाराजले शालिकको अनावरण गरेका हुन् । अनावरण कार्यक्रममा स्वस्फूर्तरुपमा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
शालिक पुनःस्थापनाको लागि हरिदत्त भट्टराईको संयोजकत्वमा एक समिति गठन गरिएको थियो । राजा महेन्द्रको शालिक २०६२-६३ को जनआन्दोलनमा क्षति भएको थियो ।
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके