• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको गन्यापधुरा र युएनडिपीको साझेदारीमा कृषि लक्षित हरित उत्थानशीलता तथा कोभिड प्रतिकार्य परियोजना लागु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख ५, २०७९
0
डडेल्धुराको गन्यापधुरा र युएनडिपीको साझेदारीमा कृषि लक्षित हरित उत्थानशीलता तथा कोभिड प्रतिकार्य परियोजना लागु

डडेल्धुरा ,५ वैशाख । जिल्लाको गन्यापधुरामा विपन्न परिवारलाई लक्षित गरी सिड्स नेपालले हरित उत्थानशीलता तथा कोभिड प्रतिकार्य कार्यक्रम लागू गरेको छ ।’कसैलाई पनि पछि नछुटाऔँ’ भन्ने नारासहित युएनडिपी र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा गन्यापधुरामा एक बर्षे नमुना परियोजना कार्यक्रम लागू गरेको हो ।

युएनडिपी र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा सिड्स नेपालको कार्यान्वयनमा गाउँपालिकामा विपन्न परिवारलाई आत्म निर्भरता बनाउने उद्देश्यले ३ सय २० परिवारले प्रत्यक्ष लाभान्वित हुने सिड्स नेपाल डडेल्धुराकी अध्यक्ष शारदा रावलले जानकारी दिइन् ।

जसअन्तर्गत २ सय ४० परिवारमा कृषि र वनमा आधारित रोजगारी सृजना, ४५ परिवार बजारीकरणसंग सम्बन्धित रोजगारी र ३५ परिवारमा जलवायु अनुकूलनसँग सम्बन्धित नयाँ प्रविधि मैत्री व्यवसायलाई प्राथमिकता दिइने अध्यक्ष रावलले बताइन् ।

विपन्न परिवारलाई लक्षित गरी जीविकोपार्जन सहजसँगै उनीहरूको आम्दानी वृद्धि गरिने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यक्रम ४० परिवार भैँसी पालन, ७०/७० परिवार नगदेबाली आलु र अदुवा खेती, ४५ बजारकरिण (कृषि सामग्री उत्पादन,बेकरी उद्योग निर्माण , पशु आहार उत्पादन, चुक (अमिलो) प्रशोधन, सङ्कलन गर्ने काम) र जलवायु अनुकूलन, सिचाइ पोखरी, रिचार्ड पोखरी, सिचाई कुलो , सुधारिएको घट्ट निर्माण गरी ३५ परिवारलाई लाभान्वित गराइने कार्यक्रम रहेको कार्यक्रम संयोजक देवीलाल उपाध्यायले जानकारी दिए ।

यसअघि आलिताल गाउँपालिकामा सिड्स नेपालको कार्यान्वयनमा युएनडिपी र आलिताल गाउँपालिकाको साझेदारीमा (२०१९/२०२२) तीन वर्षे सो कार्यक्रमबाट १ हजार २० परिवार लाभान्वित भइसकेका छन्

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग