डडेल्धुरा : आलिताल गाउँपालिका वार्ड नं ४ को अध्यक्षमा चन्द्र देब बोहरा पुनः दोहोरिने भएका छन् । नेपाली कांग्रेस आलिताल गाउँपालिकाका सभापति तथा वडा नं ४ का वर्तमान अध्यक्ष समेत रहेका बोहरा पुनः दोहोरिने वताएका हुन् ।
आज बुधबार इ-नयाँ बिचार डटकमसंग कुराकानी गर्दै उनले आफु नेपाली कांग्रेसबाट पुनः वडा अध्यक्षमा उमेदवारी दिने बताएका हु । उनले भने “अध्यक्ष पदमा मलाई सर्बसम्मत उमेदवार बनाउने निर्णय भएको छ । सदस्य हरुको बारेमा भने छलफल भइरहेको बताएका छन् । ”