डडेल्धुरा : परशुराम नगरपालिका वार्ड नं १ को अध्यक्ष पदमा एमालेबाट केशब राज अवस्थि (शिरिष) सर्बसम्मत उमेदवार चयन भएका छन् । आज बसेको बैठकले अबस्थिलाई सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको हो ।
आज बुधबार इ-नयाँ बिचार डटकमसंग कुराकानी गर्दै उनले आफुलले परशुराम नगरपालिका वार्ड नं १ बाट अध्यक्ष पदमा उमेदवारी दिने बताएका हुन्। उनले भने “अध्यक्ष पदमा मलाई सर्बसम्मत उमेदवार बनाउने निर्णय भएको छ । सदस्य हरुको बारेमा भने छलफल भइरहेको बताएका छन् ।”