डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आलिताल गाउँपालिका ७ को अध्यक्षमा बिर बहादुर बोहरा लाइ सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रको हिजो भएको छलफलमा उनलाई सर्बसम्मत उमेदवार बनाउने निर्णय गरेको हो ।
पालिकाको र अन्य वडाहरुमा भने उमेदवारको टुङ्गो लाग्न बाँकी रहेको आलिताल गाउँ कमिटी पार्टि सचिव गणेश कामिले बताए छन । उमेदवार मनोनयन बिसयमा छलफल भइरहेको उनले जानकारी दिए ।