डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं ८ को अध्यक्षमा गणेश कामीले उमेदवारी मनोनयन दर्ता गर्ने भएका छन् । माओवादी केन्द्रबाट उनलेे उमेदवारी दिन लागेका हुन् ।
यस अगि पनि कामी आलिताल गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन् ।
यस्तै वार्ड नं ३ मा पनि उमेदवारको टुङ्गो लागेको छ । अध्यक्षमा बल बहादुर बुढा मगर लाई चुनावि मैदानमा उतार्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।