डडेल्धुरा : शैक्षिक गुणस्तर सुधारको एजेण्डा बोकेर आलिताल ७ मेलगाजाकी सुमित्रा भन्डारी (साउद) राजनितिमा होमिएकी छिन । बिगत १० बर्ष देखि अध्यापन पेशामा आवद्ध उनि आलिताल गाउँपालिकाको वार्ड नं ७ को अध्यक्ष पदको लागी यतिबेला चुनावी मैदानमा छिन् ।
उनिसँगै सदस्यमा पुरुष तर्फ शिब साउद, मान बहादुर बुढा क्षेत्री , महिला तर्फ जन्तरा धानुक महिला दलित तर्फबाट बिस्ना देबि कामीले नेकपा एमालेबाट उमेदवारी मनोनयन दर्ता गराएका छन् ।