• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको आलितालमा स्वतन्त्र र राप्रपा सहित ५ दलका १५७ जनाको उमेदवारी दर्ता

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख १२, २०७९
0
डडेल्धुराको आलितालमा स्वतन्त्र र राप्रपा सहित ५ दलका १५७ जनाको उमेदवारी दर्ता

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा आसन्न बैशाख ३० मा हुने निर्वाचनको लागि एक स्वतन्त्र सहित ५ दलका १५७ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

नेपाली काङ्ग्रेसबाट पालिकाको अध्यक्षमा बल बहादुर गुरुङ र उपाध्यक्षमा जला कुमारी बिष्ट बोगटीले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मिन बोगटी र शान्ति भट्ट, माओवादी केन्द्रबाट शेर सिंह पार्की र मैना कुमारी रावल बोहरा, एकीकृत समाजवादीबाट तुलाराम बोहरा र लक्ष्मी धामि, राप्रपाबाट जित बहादुर थापा र रेवति देबि थापा र स्वतन्त्रबाट पालिका अध्यक्षको लागि टेक खड्काको उमेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

पालिकाको अध्यक्षमा ६ जना , उपाध्यक्षमा ५ जना र ८ वटै वडाबाट अध्यक्षमा ३३ जना , वडा सदस्यमा ५८ , महिला सदस्य २८ जना , दलित महिला सदस्यमा २७ गरि जम्मा १५७ जनाको उमेदवारी दर्ता भएको जनाइएको छ ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २७, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग