डडेल्धुरा : आलिताल गाउँपालिका वार्ड २ को अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता प्रमोद मल्लले उमेदवारी दर्ता गराएका छन् ।
हिजो सोमबार निर्वाचन अधिकृतको कार्यालय आलिताल गाउँपालिकामा मनोनयन दर्ता गरेका हुन् । पार्टीले उनलाई आधिकारिक उमेदवारी को टिकट दिएको जनाइएको छ।
उता उनकै वडामा नेपाली कांग्रेसबाट बिर बहादुर मल्ले पार्टीबाट टिकट नपाए पछि स्वतन्त्रमा उमेदवारी दर्ता गराएका छन् ।