• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

गाउँपालिकाको अध्यक्ष पदमा चर्चा बटुलेका देउवा जित्लान् त वडामा ?

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख १३, २०७९
0
गाउँपालिकाको अध्यक्ष पदमा चर्चा बटुलेका देउवा जित्लान् त वडामा ?

डडेल्धुरा : आलिताल गाउँपालिकाको वडा नम्वर ८ यति बेला चर्चामा छ । नेपाली काङ्ग्रेसबाट पालिकाको अध्यक्ष पदका दाबेदार धनबहादुर देउवाले पार्टीबाट टिकट नपाए पछि वडामा थन्किएका कारण पनि उक्त वडा तिर सबैको चासो वडेको हो । उनले हिजो सोमबार मात्रै निर्वाचन अधिकृतको कार्यालय आलितालमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

शिक्षण पेसाबाट राजनितिमा आएका देउवाले त्यहाँका जनता माझ एक समयमा निकै लोकप्रिय छवि बनाएको स्थानीय बताउँछन् ।

उता नेकपा एमालेबाट मजबुत मानिएका उमेदवार राम चन्द्र पुन पनि चुनावि मैदानाम छन् । जनजाति समुदायको बाहुल्यता भएको डोला गाउँ बाट उनि उमेदवार बनेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट राजनितिमा आफ्नो
छुट्टै छवि बनाएका गणेश कामी पनि चुनाबी बाजिमा छन् । उनको पनि वडा नम्बर ८ मा राम्रै प्रभाव रहेको स्थानिय बताउछन् ।
नेकपा एकीकृत समाजवादी पार्टी बाट पनि उत्तिकै बलियो मानिएका उमेदवार लाल बहादुर धामी उमेदवार छन ।

चुनाबी बाजि कस्को कोल्टो मा पर्छ त्यो भने बैशाख ३० लाई कुर्नु पर्ने हुन्छ ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २७, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग