• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

एकीकृत समाजवादीबाट आलितालको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवारद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

खाद्यान्नमा आत्मनिर्भर बनाउनेदेखि औद्योगिक ग्रामको स्थापना गर्नेसम्मका कार्यक्रम

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख १४, २०७९
0
एकीकृत समाजवादीबाट आलितालको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवारद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

डडेल्धुरा : नेकपा एकीकृत समाजवादीबाट आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । अध्यक्ष पदका तुलाराम बोहरा र उपाध्यक्षकी उम्मेदवार लक्ष्मी भट्ट धामीले मंगलबार आलितालको समग्र विकासका लागि १७ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

‘समुन्नत, विकसित, समृद्ध सुन्दर आलिताल, खुसी र सुखी आलितालबासी हाम्रो सपना’ नारा दिँदै उनले आफ्ना प्रतिवद्धता अघि सारेका छन् । दोस्रो पटक स्थानीय तहको चुनावमा होमिएको उल्लेख गर्दै बोहराले विकसित र सम्बृद्ध आलिताल बनाउन आफ्नो चाहन रहेको बताएका छन् । उनले आफूहरूले राजनीतिप्रति युवाा र जनताको विश्वास आशा र भरोसा जगाउन चाहेको पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो पार्टीले चुनाव जितेमा आलिताललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि सबै कृषि योग्य भूमिमा तीन वर्षभित्र सिँचाइको व्यवस्था, कृषिको आधुनिकीकरण र व्यबसायिकरण गर्ने, सबै वडाहरूमा कृषि सहकारीहरू निर्माण, कृषि मल बीउहरू अनुदानमा दिने बाचा गरेका छन् ।

यस्तै, उनले आलितालमा सुविधासम्पन्न क्याम्पस बनाउने, पालिकामा बहुप्राविधिक ( पोलिटेक्निक कलेज) शिक्षालय निर्माण, सबै मावीहरूलाई प्लस टू निर्माण, बनेका सबै सडकहरूको स्तरोन्नति तथा सबै घरमा बिजुली र सफा खानेपनीको व्यस्थान गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसका साथै पालिकामा सुविधा सम्पन्न अस्पताल, सबै वडामा सामुदायिक औषधि पसल, गाउँपालिकामा राष्ट्रिय स्तरको खेल मैदान, पालिकामा रंगशाला निर्माण, प्रत्येक वडामा खेलकुद क्लबहरू निर्माण, प्रत्येक वडामा कृषि तथा बचत सहकारी स्थापन, कृषिका पकेट क्षेत्रहरु निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

आलिताल र जोसिना झरना पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमहरू, बेरोजगार युवाहरूको तथ्यांक संकलन, पालिकामा युवााहरूलाई रोजगारीका लागि औद्योगिक ग्रामको स्थापना गर्ने, बहुउद्देश्यीय तालिम केन्द्र निर्मण र गुणस्तरीय र व्यावसायिक शिक्षामा जोड दिइने उपाध्यक्ष पदकी उम्मेदवार धामीले बताइन् । युनिटी खबरबाट शाभार

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग