डडेल्धुरा : डडेल्धुरास्थित आलिताल गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका टेक खड्काले चुनाव चिह्न कैंची पाएका छन्। शनिवार निर्वाचन अधिकृतको कार्यालय आलितालले उनलाई चुनाव चिह्न आँप प्रदान गरेको हो।
स्वतन्त्र उम्मेदवार टेक खड्काले सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए थिए।