• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

जनयुद्धकालमा आधार इलाका बनेको आलितालमा माओवादीबाट को-को छन चुनावी मैदानमा ?

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख २३, २०७९
0

डडेल्धुरा : विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो ।सशस्त्र द्वन्दको बेला माओवादीको नेपालभरि बर्चस्व थियो । विशेष गरी ग्रामीण क्षेत्रमा। बलियो प्रभाव थियो । शुदुर पश्चिममा पनि बिषेश आधारक्षेत्र मानिने डडेल्धुराको भित्री मधेस क्षेत्र आलिताल र परशुराम (साविक जोगबुढा र शिर्ष गाविस) मा पनि माओवादीले जनयुद्धकालमा आफ्नो कब्जा जमाएको थियो ।

माओवादीले थालेको दश बर्षे जनयुद्धकालको कठोर संर्घषलाई छिचोल्दै आएका आलिताल गाउँपालिकाबाट स्थापित भएका नेता जगत पार्की र महेश कुमार महारा अहिले नेपाल सरकारको राष्ट्रिय सभा सदस्य समेत रहेका छन् । २०७४ सालको चुनावमा पार्की आलिताल गाउँपालिकाको अध्यक्ष पदका लागि चुनावि मैदानमा थिए । उनलाइ झिनो मतान्तरले पराजय गराउदै नेपाली काङ्ग्रेसका बल बहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका थिए ।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेकपामाओवादी केन्द्रबाट अध्यक्ष उपाध्यक्ष,। वडाध्यक्ष र वडा सदस्यमा ४२ जनाको उमेदवारी दर्ता भएको छ ।

पालिका अध्यक्षमा शेर सिंह पार्की र उपाध्यक्षमा मैना कुमारी रावल बोहरा (मञ्जु) को उमेदवारी रहेको छ । वडा नम्बर १ को अध्यक्षमा सुरत बोहरा, २ को अध्यक्षमा रमेस थापा मगर, ३ को अध्यक्षमा बल बहादुर बुढा, ४ को अध्यक्षमा चन्द्र बहादुर जनाल, ५ को अध्यक्षमा डम्मर ढाट, ६ को अध्यक्षमा बिष्णु बिष्ट, ७ को अध्यक्षमा बिर बहादुर बोहरा र वडा नम्बर ८ को अध्यक्षमा गणेश कामीको उमेदवारी रहेको छ ।

अहिले संगठनात्मक हिसाबले आलितालमा माओवादी केन्द्र सबै भन्दा ठूलो पार्टी भएको स्थानिय बताउछन् । चुनावि नतिजा हेर्न भने बैशाख ३० लाई पर्खनु पर्ने हुन्छ ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग