डडेल्धुरा : आलिताल गाउँपालिका मत गतगणना सुरु भएको छ । पालिकाको वडा नं १ को १०० मत गणिदा नेकपा एमालेले ४० मत प्राप्त गरि ३ मतको तिब्रता रहेको छ । नेपाली कांग्रेसका बल बहादुर गुरुङ ३७ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन् । नेकपा माओवादी केन्द्रले १२ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ । स्वतन्त्र उमेदवारले ७ मत प्राप्त गरेका छन । नेकपा एकीकृत समाजवादीले १ र राप्रपाले १ मत प्राप्त गरेको छ ।
पालिका उपाध्यक्षमा नेकपा एमालेले ४० , नेपाली कांग्रेसले ३९ नेकपा माओवादी केन्द्रले १५ र राप्रपाले १ मत प्राप्त गरेको छ ।
यस्तै वडा अध्यक्षमा नेकपा एमालेले ४७ मत, नेपाली कांग्रेसले ४४ र माओवादी केन्द्रले ९ मत प्राप्त गरेको छ ।