डडेल्धुरा : आलिताल गाउँपालिको वडा नं १ मा नेकाप एमाले ३५ मतले अगाडि रहेको छ । वडा अध्यक्षका उमेदवार योगेन्द्र देउवाले जम्मा काउन्ट भएका ३०० मत मध्ये १४८ मत प्राप्त गर्दै उनको अग्रसरता रहेको छ ।
नेपाली काङ्ग्रेस वडा नं १ अध्यक्ष पदका उमेदवार गम्भीर बोहराले ११३ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन् ।
नेकपा माओवादी केन्द्र वडा नं १ का अध्यक्ष पदका उमेदवार सुरत बोहराले २५ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।