• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको आलितालमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको अग्रसरता दोस्रोमा एमाले

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
बैशाख ३१, २०७९
0
मतगणना अपडेट : आलितालमा एमाले अगाडि

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा वडा नं १ को ३०० र वडा नं ८ को २०० गरि जम्मा ५०० मत गणिदा सम्म पालिका अध्यक्षमा नेपाली कांग्रेस अगाडी रहेको छ । नेपाली कांग्रेस आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङले २८ मतले अगाडि रहेका छन् । १९७ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसबाट उपाध्यक्ष पदका उमेदवार जला कुमारी बिष्ट बोगटीले १९८ मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी स्थानमा रहेकी छिन् ।

अहिले सम्म नेपाली कांग्रेसको प्रतिद्वन्दीमा नेकपा एमाले आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार मिन बहादुर बोगटी रहेका छन् । उनले जम्मा काउन्ट भएको ५०० मत मध्ये १६९ मत प्राप्त गरेका छन् । एमालेबाट उपाध्यक्ष पदका उमेदवार शान्ति भट्टले १७९ मत प्राप्त गरि दोस्स्था स्थानमा रहेकी छिन् ।

यस्तै नेकपा माओवादी आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार शेर सिंह पार्कीले ७० मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । उपाध्यक्ष पदका उमेदवार मञ्जु रावल बोहराले ८४ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेकी छिन् ।

पालिका अध्यक्ष पदका स्वतन्त्र उमेदवार टेक खड्काले अहिले सम्म ३३ मत प्राप्त गरेका छन् ।

सम्बन्धित Posts

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा
चुनाव

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

मंसिर २६, २०८२
भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चुनाव

भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी

जेष्ठ ८, २०७९
परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी
चुनाव

परशुराम नगरप्रमुखमा २९ बर्षिया जोशि बिजयी

जेष्ठ ४, २०७९
आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित
चुनाव

आलिताल ३ को अध्यक्षमा कांग्रेसलाई हराउदै दोब्बर मतले बुढा निर्वाचित

जेष्ठ १, २०७९
आलिताल १ को अध्यक्षमा एमालेको अग्रसरता
चुनाव

आलिताल अपडेट : गुरुङलाई पछाडि पार्दै पार्की ३३ मतले अगाडी

जेष्ठ १, २०७९
चुनाव

ब्रेकिङ न्युज : आलितालमा कांग्रेसलाई पछार्दै माओवादीका पालिका उमेदवार ४८ मतले अगाडी

जेष्ठ १, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग