डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं ७ को अध्यक्षमा पुनः बिर बहादुर बोहरा पुनः निर्वाचित भएका छन् । उनले ४१३ मत प्राप्त गर्दै विजय भएका छन् । बोहोराले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उमेदवारी दर्ता गराएका थिए । उनले यस अघि पनि ५ बर्षे कार्यकाल निर्वाचित भएर कटाईसकेका छ ।
उनि संगै उनको प्यानल पनि बिजयी भएको छ । उनका प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष पदका उमेदवार सुमित्रा भन्डारीले २९६ मत प्राप्त गरेकी थिइन् ।