डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नं २ का अध्यक्ष पदका उमेदवार प्रमोद मल्ल प्यानल सहित निर्वाचित भएका छन् ।
मल्लले २७४ प्राप्त गरि आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट टिकट नपाए पछि स्वतन्त्रमा उमेदवारी दिएका बिर बहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् ।
स्वतन्त्र उमेदवार मल्लले १६१ मत प्राप्त गरेका थिए ।