डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आलिताल गाउँपालिका वडा नं ८ का अध्यक्ष पदका उमेदवार गणेश कामीले पार्टी सचिवबाट राजिनामा दिएका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गर्दै राजिनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीको गाउँ कमिटी सचिव पदमा रहेका कामिले आफु बैशाख ३० मा भएको स्थानिय चुनावमा पराजित भएपछि नैतिकताको आधारमा राजिनामा दिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति