• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

परशुरामका १८ वर्षीय धामीको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ १०, २०७९
0
परशुरामका १८ वर्षीय धामीको उपचारमा आर्थिक समस्या, सहयोगको अपिल

डडेल्धुरा : भान्सा घरको छत भत्किँदा घाइते भएका डडेल्धुराकोे परशुराम नगरपालिका–७ पिपल मलासका प्रकाश धामी आर्थिक अभावले समस्यामा परेका छन् ।

वैशाख ३० गते भान्सा घर भत्कदा घाइते भएका उनी अहिले धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत छन् । तर, परिवारको आर्थिक स्थिति कमजोर हुँदा उनी समस्यामा परेका छन् ।

अस्पतालका अनुसार १८ वर्षीय धामीको कम्मरको हड्डी भाँच्चिएको छ । उपचारका लागि अस्पतालले ठूलो रकम लाग्ने बताएपछि उनले आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।

‘वैशाख ३० गते आफ्नै भान्सा घरको माटोको छत भत्कियो । छत भत्किँदा म पुरिए । जेनतेन ज्यान जोगिएको छ । अस्पताल भर्ना हुँदा कम्मरको हड्डी भाँचिएको रिपोर्ट आयो,’ प्रकाशले भने, ‘घरको आर्थिक स्थिति निकै कमजोर छ । उपचारका लागि पैसा नहुँदा समस्या भयो । कलिलै उमेरमा भोगेको यो पीडाबाट म मुक्त हुन चाहन्छु । मनकारी व्यक्तिले सहयोग गरे म फेरि पनि स्वस्थ हुने थिए ।’

प्रकाशका बुबा धरु धामीले पनि छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । उनका अनुसार कसैले आफ्नो छोराको लागि आर्थिक सहयोग गर्न चाहेमा प्रकाशको मोबाइल नम्बर ९७४८८८७१७४ मा फोन गरेर थप बुझ्न सक्ने छन्।

साथै, भारतको बैंग्लोरमा समाजसेवी गंगलाल धामी ९१९९८०६५९४२१ र ९१८२९६७२०१७४ मा फोन गरेर पनि प्रकाशका लागि आर्थिक सहयोग गर्न सकिने धामीले बताए ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग