डडेल्धुरा : आलिताल गाउँपालिकाको प्रसाशन फाँटमा आज बिहान ४ बजे भएको आगजनि नियोजित तरिकाले लगाएको नेकपा माओवादी केन्द्र आलितालले जनाएको छ ।
आगजनि संकास्पद र नियोजित रहेको र ठुलो घटना निम्ताउने किसिमले आगजनि गरेको माओवादी केन्द्र जारि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त घटनालाई निश्पक्ष तबरले छानबिन गर्न माग समेत गरेको छ ।
यस्तो जारी विज्ञप्ति