• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

प्रहरी प्रवक्ताबाट नै गलत सुचना : डडेल्धुरा ल्याइँदै भनेको देवर भाउजुको शब जोगबुढा लगियो

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३१, २०७९
0
डडेल्धुराको आलितालमा देवर भाउजु झुन्डिएको अवस्थामा मृत फेला

डडेल्धुरा । ई-नयाँबिचार डटकममा हिजो सोमबार आलितालमा मृत भेटिएका देवर भाउजुको शब डडेल्धुरा ल्याइँदै भन्ने शिर्षकको समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले नै गलत सुचना दिएका हुन् । मृतकहरुको शव डडेल्धुरा नभइ जोगबुढा लगिएको बुझिएको छ ।

हिजो सोमबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ताले हामिलाई दिएको जानकारी अनुसार आलिताल गाउँपालिका वडा नं ३ कैलाश समैजेश्वर सामुदायिक वनमा रूखमा झुण्डिएको अवस्थामा देवर–भाउजूको शव फेला परेको थियो । घटना स्थलमा जिल्ला बाट डिएसपी सहितको टोलि गएको र घटना स्थलमा बारे अनुसन्धान गरि देवर भाउजुको शब पोस्टमार्टमका लागि डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालमा ल्याउन लागिएको प्रबक्ताले बताएका थिए । पछि उनले अन्य सञ्चार माध्यममा भने शबलाई पोस्टमार्टमको लागि जोगबुढा लगिएको नै बताएका थिए ।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक गंगा दत्त बडुलाई सो बारे बुझ्दा मृतक भेटिएका देवर भाउजुको शब पोस्टमार्टमका लागि परशुराम स्थित जोगबुढा अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । उनले भने “घटनास्थलमा अन्य कुनै प्रमाण फेला नपरेको र पोष्टमार्टमपछि घटनाबारे थप विवरण खुल्ने बताए ।

‘बाटो नजिकैको १०/१५ फिट उचाई भएको रुखको एकै हाङ्गामा दुवैजना झुण्डिएको अवस्थामा फेला परेका हुन्,’ इन्सपेक्टर बडूले भने, अहिले शवलाई जोगबुढा अस्पताल लगिँदैछ। त्यहाँ पोष्टमार्टम हुन्छ। घटनाबारे बाँकी अनुसन्धानबाट खुल्छ।’

अहिले दुवै जनाको शब पोस्टमार्टमका लागि जोगबुढा अस्पतालमा राखिएको छ । उक्त शवहरुको आज १० बजे पोस्टमार्टम हुने बडुले जानकारी दिएका छन् ।

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग