• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

प्रधानमन्त्री देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि भैरहवा अवतरण

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ३, २०७९
0
प्रधानमन्त्री देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि भैरहवा अवतरण

डडेल्धुरा : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रबार भैरहवा अवतरण गरिएको छ।

उक्त हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा झरेको बताए ।

‘लङ रूट भएपछि हेलिकप्टर भैरहवा अवतरण गरी रिफ्युल गरिएको हो । उहाँ एयरपोर्टमै १५–२० मिनेट बस्नुभएको थियो,’ एसपी रेग्मीले भने ।

देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढीतिर लागेका हुन् । एयरपोर्टमा रूपन्देहीका कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए ।

विमानस्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खानले देउवासंग भेट गरेका थिए ।

त्यस्तै सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुुरूङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवं पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतले पनि देउवासँग भेटघाट गरेका थिए ।

सम्बन्धित Posts

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २, २०८२
डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग
सुदूरपश्चिम

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

असार १, २०८२
डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता
सुदूरपश्चिम

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

जेष्ठ ३०, २०८२
कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन
सुदूरपश्चिम

कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन

जेष्ठ २५, २०८२
तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध
सुदूरपश्चिम

तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध

जेष्ठ २३, २०८२
पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र
सुदूरपश्चिम

पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग