• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डोजरे वडा अध्यक्षको दादागिरी : आफ्नै डोजर प्रयोग गरि जंगलको पानि बस्तिमा फर्काए पछि स्थानीय आक्रोशित

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार १५, २०७९
0
डोजरे वडा अध्यक्षको दादागिरी : आफ्नै डोजर प्रयोग गरि जंगलको पानि बस्तिमा फर्काए पछि स्थानीय आक्रोशित

कैलाली । कैलालिको घोडाघोडी नगरपालिका ४ गैडाखेडा उत्तरपुरको सिरानी भएर बग्ने टेक्ना नदिको कटानका कारण उत्तरपुर टोल जोखिममा परेको छ । मंगलबार राती आएको बाढी गाउँ पसेपछि टोल नै बिस्तापित हुने अबस्थामा पुगेको छ । राती आएको पानीका कारण के कति क्षेती भयो भन्ने बिषयमा स्थलगत निरीक्षणमा आएका वडा अध्यक्ष भरत बहादुर शाहीले दिउँसो डोजर पठएर समस्या समाधान गर्ने टोल बासिलाइ आश्वासन दिएका थिए ।

अध्यक्ष शाही गएको केही समयपछि आएको डोजोरले स्थानियलाई जानकारी नगराइ जंगलको बग्ने पानी थुनेर टेक्ना टोल तिर फर्काइ दिएपछि स्थानिय बिरोधमा उत्रिएका हुन । गाउँ पस्ने पानी थुन्नको लागि नदि भनेको डोजरले उल्टै जंगलको बग्ने पानी थुनेर टेक्ना टोलतिर फर्काउन खोजेको भन्दै स्थानीयले बिरोध गरेर डोजर फर्काएका थिए । वडा अध्यक्षको आफ्नै डोजर (जेसिबी) उनै आदेशमा आएर पानी हाम्रो टोलतिर फर्काएको भन्दै टेक्ना टोल बासिले बिरोध गरेका हुन । बर्षाैदेखि कटानको समस्या झेल्दै आएका स्थानीयले यस पटक नदि गाउँ पसेपछि झन जोखिममा परेका छन ।

अध्यक्ष शाहीलाई तटबन्ध गरि दिन पटक पटक माग गरे पनि डोजर लगाएर समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर, नदि गाउँ पसेर बस्ती नै बगाउने अबस्था सिर्जना भइ सक्दा पनि अध्यक्षले आलटाल गर्न खोजेको स्थानीयले गुनासो गरेका छ्न । अध्यक्ष शाहीलाई फोन गरेर बुझ्न खोज्दा आफू ब्यस्त भएको र केही काम बिग्रेएको भए सझा आएर हेर्ने र पटक पटक फोन गरेर नसताउन भनी प्रतिक्रिया दिएको स्थानीयले बताए ।

अध्यक्ष साहीको बस्तिमा पानी जान लागे पछी सो निकास डोजर लगाएर उक्त गाउँमा लगाइएको स्थानीय बताउँछन् ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग