डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिकामा गय रातिको अबिरल बर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् ।
जोगबुढा – बुडर सडकका विभिन्न ठाउँमा पहिरो र खोलाले सडक कटान गर्दा करिब आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास जारी रहेको छ ।
अबरुद्ध सडक खुलाउन आलिताल गाउँपालिकाकस अध्यक्ष शेर सिंह पार्की पनि अहिले फिल्ड मै उत्रिएका छन् ।