डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका-८ (स्यालचौडी नजिकको) भंरेडी खोलामा संकास्पद बस्तु फेला परेको छ।
ईलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुका अनुसार र्यापिङ गरेर प्लास्टिकको बट्टामा संकास्पद बस्तु राखिएको अवस्थामा फेला परेको बताएका छन् । घटना स्थलमा नेपाली सेनाको टोली पुगिसकेको उहाले बताउनुभयो।