धनगढी: सुदूरपश्चिम संसदीय दलकाे बैठक आज पनि बस्दैछ ।
शनिबार बसेको बैठकले नेता छान्न नसकेपछि आज पुनः बैडक बस्ने प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले जानकारी दिए ।
‘हिजो समय अभावका कारण निर्णय लिन सकिँएन । आज पुनः बैठक बस्दैछौँ, सहमतिमै दलको नेता छान्छौँ’, उनले भने ।
संसदीय दलकाे नेतामा भट्ट र ओमविक्रम भाटकाे दाबी छ ।