• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको आलितालमा तरकारी संकलन केन्द्र स्थापना, कृषक हर्षित

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ ८, २०७९
0
डडेल्धुराको आलितालमा तरकारी संकलन केन्द्र स्थापना, कृषक हर्षित

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना भएको छ।

पालिकाको वडा न. २ मा कृषि उपज संकलन केन्द्र स्थापना भएको हो।

तरकारी खेतीमा संलग्न किसानलाई सहजता प्रदान गर्नका लागि वडा कार्यालयको सहयोगमा तरकारी संकलन केन्द्र स्थापना भएको हो ।

स्थापना भएको कृषि उपज संकलन केन्द्र ब्यबस्थापन तथा संचालनका लागी समिति समेत गठन गरिएको छ । जोग बहादुर मडैको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिनु भयो । साथै कृषि उपज संकलन संचालनका लागी एक जना स्थानिय इस्वरी दत्त जोशी लाई कर्मचारी समेत नियुक्त गरिएको उनले बताए ।

अध्यक्ष मल्लका अनुसार उत्पादन बढाउने र वार्ड न. २ को बाझो जमिनलाई सदुपयोग गरि नगदेबाली, दालबाली , बेमौसमी तरकारी खेती , फलफूल खेती , मसला खेतीलाई ब्यबसायिक रुपमा अगाडि बढाउने र स्वरोजगार सृजना गरि वडा नं २ लाई हरियाली सहित कृषि क्रान्ति तिर लैजाने योजनाका साथ संकलन केन्द्र स्थानपा गरिएको बताए ।

तरकारी संकलन केन्द्र स्थापना भएपछि त्यस क्षेत्रका तरकारी खेतीमा संलग्न तिन सय बढी किसान लाभान्वित भएका छन् ।
तरकारी संकलन केन्द्र नहुँदा विगतमा तरकारी उत्पादनमा संलग्न किसानले सास्ती खेप्दै आएका थिए । संकलन केन्द्र स्थापनासँगै तरकारी बजारमा पुर्‍याएर बिक्री गर्न सहज हुने किसानहरुको बिश्वास छ।संकलन केन्द्र स्थापनासँगै यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी गैरा बजार ,डडेल्धुरा सदरमुकाम,अत्तरिया साथै कैलालीको धनगढी देखि कोहरपुर सम्म पुग्ने विश्वास गरिएको छ ।’ बजार पाएपछि यहाँका किसानहरु हर्षित भइ तरकारी उत्पादनमा हौसिएका छन् ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग