• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

मालिक भएर होइन, नोकर बनेर नागरिककाे सेवा गर्छु : अध्यक्ष पार्की

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
माघ ८, २०७९
0
मालिक भएर होइन, नोकर बनेर नागरिककाे सेवा गर्छु : अध्यक्ष पार्की

डडेल्धुरा : मालिक भएर होइन, जनताको नोकर बनेर नागरिकको सेवा गर्छु।

डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्कीले आफु जनताको मालिक नभएर नोकर भएको बताउनु भयो।

पालिकाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भने’ कर्मचारी भन्दा १० मिनेट पहिला र साझ ५ बजे सम्म कार्यालयमा बसेको हुन्छ। किनभने जनताका गुनासा त्यहाँ आउछन् । अध्यक्ष बन्ने डडेल्धुरा र धनगढी बस्ने होइन। कामले मात्र जाने हो त्या । निर्वाचित भइसके पछि हाम्रो व्यक्तिगत स्वार्थ केही पनि हुनु हुदैन, व्यक्तिगत स्वार्थ हुने मान्छेले यसमा आउने होइन। स्वार्थ हुने मान्छेले कारखाना खोल्ने जागिर गर्ने एउटा सानो-सानो उद्योग खोले भइ हाल्छ नि ! यहाँ त सेवा गर्न आउने हो।’

हामी जनताका नोकर हौ उनले जोडे ‘ म तपाइहरुको सेबक हु, हामी तपाईंहरु भन्दा ठुलो कहिल्यै पल्टीदैनौ । हामिले तपाईहरुका मागलाई सही ढंगले सम्बोधन गर्न सक्नु पर्छ त्यसकारण संबिधानले जनप्रतिनिधिलाई पाँच वर्षको समय तोकेको हो । त्यो पाँच बर्षमा मैले तपाईहरुको, जनताको पक्षमा, कृषिको पक्षमा काम गर्न सँकिन भने म फेल भए भने जनताको अगाडी आत्मसमर्पण गरेर बाहिर जानु पर्छ। जहाँ तपाईले जिताएर पुर्याउनु भयो यो ड्युटी गर भनेर पुर्याउनु भएको हो । मैले‌ हरेक समय कार्यालयमा बस्नै पर्छ। मैले जनताका गुनासा सुन्नै पर्छ। हामीले गलत गरे भने जनतालाई हाम्रो कान समात्ने अधिकार छ। त्यसैले आफु जनता प्रति उत्तरदायी हुने र हरेक नागरिकका गुनासालाई सम्बोधन गर्दै काम गर्ने बताउनुभयो।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग