डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिकाका विभिन्न ठाउँ हुदै भारतबाट महाकालि नदि भएर आएका हात्तिको बथान समुदायिक बन भित्र पसेका छन्।
फाल्गुन ४ गते संरळित जनावर हात्तिको बथान वडा नं ६ को थकाईलासैन सामुदायिक बन ळेत्र भित्र प्रबेश गरेको वडा नं ६ का स्थानियहरु बताउछन्।
हात्ति सामुदायिक बन हाता भित्र प्रबेश गरेको हुदा वडा नं ६ का स्थानियहरुलाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।