• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको भित्रिमधेशका शिव मन्दिर र शिवालयमा शिवरात्रीको रौनक(तस्बिरहरु)

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन ६, २०७९
0

डडेल्धुरा:

महाशिवरात्री पर्व देश भर धुम धामका साथ शिवको पुजा आराधना भजन कृतन जाग्राम सहित मनाइदैछ
देशैभरका शिब मन्दिर तथा शिवालयहरुमा दिन भर भक्तजनको घुईचो थियो भने, आज राति भत्तजन शिव कृतन भजनमा व्यस्त छन ।

यता डडेल्धुराको भित्रीमधेष क्षेत्र आलिताल गाउँपालिका वडा.न. ८ को श्यालचौडी मन्दिरमा धुमधामका साथ शिवरात्री पर्व मनाइएको छ ।

बिहान ४ वजे देखी श्यालचौडी मन्दिरमा पुजा गर्ने भक्तजनहरुको घुईचो रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

दिउसोको समयमा उक्त क्षेत्रमा भक्तजनहरुले भरि भराउ र झकि झकाउ थियो ।

स्यालचौडी मन्दिर व्यवस्थापन समिति र सरगम कला केन्द्र जोगबुडाको आयोजनामा आलिताल गाउँपालिकाको आर्थिक सहयोगमा धार्मीक भजन,गाथा सहितको सास्कृतिक कार्यक्रमको उक्त क्षेत्रमा मनाइएको छ ।
स्यालचौडी मन्दिर प्राङगणमा आलिताल गाउँपालिका उपाध्यक्ष मञ्जु रावल वोहराको प्रमुख आतिथ्यतामा सास्कृतिक कार्यक्रम सम्पन्न भएको क्षेत्र बिकास समितिले जनाएको छ ।

त्यसै गरि परशुराम नगरपालिकाका बिभिन्न वडामा रहेका शिब मन्दिरमा पनि भजन, कृतन, पुजा आराधना सहित शिबरात्री पर्व धुमधामका साथ मनाइएको छ ।
वडा.न १ को बणिगणा शिवधाममा दिन भर पुजा आराधना र भजन कृतन जारी रहेको स्थानीय केशवराज अवस्थीले वताए ।

यता वडा.न १२ को शिद्वनाथ मन्दिरमा पनि शिवको पुजा आराधना सहित भजन कृतन सञ्चालन भई रहेको शिद्वनाथ क्षेत्र बिकास समिति अध्यक्ष दल वहादुर साउँदले जानकारी दिए ।

परशुराम नगरपालिका वडा.न ६ वडा.४ को भागेश्वर मन्दिर लटेरोडा, वडा.न १० को कौछाणीमा पनि शिव भगवानको पुजा आराधना सहित शिवरात्री मनाइएको खवर प्राप्त भएको छ ।

चन्द्रमासको १४ औं रात वा औँसी भन्दा एक दिन अगाडिको रातलाई शिवरात्रि भनिन्छ ।
एक वर्षमा १२–१३ शिवरात्रिहरू पर्छन्, जसमध्ये माघ (वा फाल्गुन) मा पर्ने शिवरात्रिलाई महाशिवरात्रि भनिन्छ ।
यस शिवरात्रिलाई आध्यात्मिक दृष्टिले सबैभन्दा बढी महत्त्वपूर्ण मानिन्छ । यस रातमा, उत्तरी गोलार्धमा ग्रहहरू विशेष अवस्थामा हुन्छन्, जसले गर्दा मानिसमा ऊर्जाहरू स्वतः माथितिर जान्छन् ।

यो यस्तो रात हो, जब प्रकृतिको शक्तिले व्यक्तिलाई आध्यात्मिक शिखरतर्फ धकेलिरहेको हुन्छ । यसैको उपयोग गर्नको लागि, यस परम्परामा हामीले एउटा विशेष उत्सव मनाउन थलिएको थियो, जुन रातभरि चल्दछ ।
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्रि निकै महत्वपूर्ण हुन्छ ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग