डडेल्धुरा:
डडेल्धुराको परशुराम-८ मा भोलि सोमबारबाट अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको छ।
अध्यक्ष कप बिजेतालाई २५ हजार उपविजेतालाई १८ हजार र १२ हजार नगद पुरस्कार पुरुष खेलाडी समूहलाई प्रदान गरिने छ।
महिला तर्फ प्रथम समूहलाई ८ हजार, द्धितिय समुहलाई ६ हजार र तृतिय समुहलाई ४ हजार नगद मेडल र प्रमाण पत्र बितरण गरिने वडा अध्यळ दिनेश जोशिले जानकारी दिनुभयो।
बैजनाथ माविको प्रांगणमा बिहान दश बजेबाट प्रतियोगिता सुरु हुने उनले बताए।












