• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको परशुराम-८ मा अध्यक्षकप भलिबल प्रतियोगिता सुरु

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
फाल्गुन ८, २०७९
0
डडेल्धुराको परशुराम-८ मा अध्यक्षकप भलिबल प्रतियोगिता सुरु

डडेल्धुरा:

पदम जोरा,जोगबुढा
परशुराम नगरपालिका वडा.न ८ को आयोजनामा चौथो वडाअध्यक्ष कप भलिवल प्रतियोगिता उदघाटन भएको छ ।
परशुराम नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत युवा लक्षित कार्यक्रम अन्तरगत प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष दिनेश प्रसाद जोशीले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा वडा.न. ८ का ५ महिलाका र ७ पुरुषका गरि १२ टिमका सहभागिता रहेको छ ।
वडा.न ८ स्थित बैजनाथ माद्यमिक बिद्यालयको प्राङ्गणमा प्रतियोगिता उद्घाटन भएको हो ।

वडा.न ८ का वडाअध्यक्ष दिनेश प्रशाद जोशीको अध्यक्षता तथा परशुराम नगरपालिकाका उप–प्रमुख बिमला कुमारी बोहरा (महता) को प्रमुख अतिथ्यताका प्रतियोगिता उद्घाटन भएको हो ।

कार्यक्रमको बिशिष्ठ अतिथीमा जिल्ला समन्वय समिति सदस्य एबम् वडा न. ८ का वडासदस्य लिला कुमारी धामी रहनु भएको थियो

कार्यक्रमको उदघाटन समारोहमा सुभकामना व्यक्त गर्दै प्रमुख अतिथि उप–प्रमुख बिमला कुमारी बोहरा महताले राष्ट्रकालागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद र अनुशासनका लागि खेलकुद भन्ने नारालाई सार्थक पार्ने गरि भलिवल खेल खेल्न खेलाडी लाई अनुरोध गर्नु भयो ।

परशुराम नगरपालिकाको आयोजनामा हुने मेयर,उपमेयरकप अयोजना हुने भएकाले उक्त प्रतियोगितामा छनौट हुने गरि यस वडावाट खेलडी छनौट हुने गरि मेहनत गर्न हुन समेत उहाँले वताए ।

खेल तर्फ सबैको आकर्षण घटेको चिन्ता व्यक्त गर्दै उप–प्रमुख बोहराले नगरपालिकाले आउने आर्थिकवर्षमा कार्यक्रम लाई युवा, युवती, वालवालिका र खेलकुद लक्षितमा हाम्रो ध्यान केन्द्रीत भएको बताइन ।

सम्बन्धित Posts

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ
सुदूरपश्चिम

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

असार २, २०८२
डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग
सुदूरपश्चिम

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

असार १, २०८२
डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता
सुदूरपश्चिम

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

जेष्ठ ३०, २०८२
कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन
सुदूरपश्चिम

कर्णालीका गायक बिष्ट र सुदूरकी गायिका भण्डारीको १९ बर्षपछि पुनर्मिलन

जेष्ठ २५, २०८२
तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध
सुदूरपश्चिम

तटबन्ध पुनःनिर्माण नगरे प्रदेश सांसदहरुलाई परशुराममा प्रवेश निषेध

जेष्ठ २३, २०८२
पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र
सुदूरपश्चिम

पुर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न अख्तियारको पत्र

जेष्ठ २१, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह पक्राउ

डडेल्धुराको आलितालबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

यौन क्षमता बढाउन खानुहोस् यी १० खानेकुरा

नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता

✍️ जनमुक्ति संवाददाता
असार २, २०८२
0

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

डडेल्धुराको परशुरामलाई भारतिय दूतावासको एम्बुलेन्स र स्कुल बस सहयोग

✍️ जनमुक्ति संवाददाता
असार १, २०८२
0

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

डडेल्धुराको आलितालका करन भारतको ब्याङ्लोरबाट बेपत्ता

✍️ जनमुक्ति संवाददाता
जेष्ठ ३०, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग