डडेल्धुरा। भित्रिमधेश महोत्सवमा आज बुधबार कलाकार रमेश राज भट्टटाई आउने भएका छन्।
‘बेहुला बनाउछु भन्थि बहुला बनाएर गई’ यति बेला नेपालका हरेक महोत्सवमा चर्चित गति गाउने चर्चित कलाकार आज डडेल्धुराको भित्रि मधेश महोत्सवमा आउने आयोजकले जनाएको छ।
आयोजकले टिकट समेत घटाएको छ। सर्वसधारणलाई सत्तरि र विद्यार्थिलाई तिस रुपैया को दरले भोलि बाट टिकट लगाउने बताएको छ।
यस अघि टिकट सय र पचास रहेको थियो।