डडेल्धुरा। भित्रिमधेश महोत्सवको पाँचौ दिन भोलि चर्चित लोक तथा डेउडा गायक टंक तिमिल्सिना आउने भएका छन्। उनि संगै अर्का कलाकार एल.बि. चन्द र मोडलमा रोजि कुँवर आउने भए कि छन्।
आयोजकले टिकट समेत घटाएको छ। सर्वसधारणलाई सत्तरि र विद्यार्थिलाई तिस रुपैया को दरले टिकट लगाउने आयोजकले बताएको छ।
यस अघि टिकट सय र पचास रहेको थियो।











