डडेल्धुरा। जिल्लाको आलिताल गाँउपालिकामा स्वास्थ्यकर्मी तथा सरोकारवालालाई किट जन्य रोगहरु सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम
सम्पन भएको छ।
आलिताल गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम वडा नं ५ का अध्यळ डम्मर ढाँटको अध्यळता र स्वास्थ कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साँउदको प्रमूख आथित्यमा बुधबार सम्पन भएको हो।
हाम्रो वरिपरि रहेको वातावरणलाई सरसफाई गर्न सके मानिसमा लाग्ने सम्भाबित रोगहरुबाट बच्न सकिने साँउदले बताए।
नेपालमा डेंगी, चिकन गुनिया, स्क्रबटाईफस जस्ता किटजन्य रोगको संक्रमण दर बर्षेनी बढ्दो क्रममा रहेको छ । त्यसैगरि औलो, कालाजार र हात्तीपाईले रोग निवारण गर्ने भनि काम हुँदै गरेको छ।