सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके
डडेल्धुरा: जिल्लाको परशुराम नगरपालिका- १२ मा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा नेविसंघ प्यानल सहित विजयी भएको छ।
सुदुरपश्चिम विश्वविद्यालय अन्तरगत रहेका क्याम्पसहरुमा बुधबार हुने निर्वाचन कार्यतालिका अनुसार त्रिवेणी बहुमुखी क्याम्पसमा भएको निर्वाचनमा नविसंघ प्यानल सहित विजयी भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिमका अनुसार नेपाली कांग्रेस निकट नेविसघं, नेकपा ऐमाले निकट अनेरास्ववियु, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी गरि तिन वटाले संगठन दर्ता गरेका थिए।
बुधबार भएको निर्वाचन अनुसार नेविसंघका तर्फबाट अध्यक्षका उम्मेदवार गौरा बोहराले ५८ मतको अग्रतामा विजयी भएकी छन्, भने उनका प्रतिद्धन्दी अनेरास्वबियुकाक दान बहादुर बोहरा र अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार भोज लुहार थिए।
जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।
जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९
कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०
सम्पादक : डम्मरी थापा
कार्यकारी सम्पादक: मनोज रावत
डेस्क सम्पादक: दिर्घ साहि
डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा
डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्
कैलाली संवाददाता: पुस्पा कुमारी साउद
कञ्चनपुर संवाददाता: गणेश एसके
© 2022 Janamukti. All rights reserved.
Developed By: DUMAROO