• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

कैलालीको गोदावरीमा नमुना भुकम्प प्रतिरोधात्मक भवन शिलन्यास

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
चैत्र २६, २०७९
0
कैलालीको गोदावरीमा नमुना भुकम्प प्रतिरोधात्मक भवन शिलन्यास

धनगढी: कैलालीको गोदावरी नगरपालिका वडा नं ४ स्थित लक्ष्मि माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका विच दुई तले भुकम्प प्रतिरोधात्मक भवनको शिलन्यास गरिएको छ ।

जियो हजार्डस ईन्टरनेशल र राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल द्धारा संञ्चालन भईरहेको विद्यालय भुकम्प सुरक्षा कार्यक्रम अन्तर्गत निर्माण हुन लागिरहेको उक्त भवनको सिलन्यास आज गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गर्नुभएको हो ।

विद्यालय प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोका मगरको अध्यक्षतामा सम्पन्न भएको भवन शिलन्यास कार्यक्रममा गोदावरी नगपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख शारदा देवी रोकाया, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्री विशिष्ठ अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा जियो हेजार्डस ईन्टरनेशनलका नेपाल प्रतिनिधि उपमा ओझा, राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल का कार्यक्रम व्यवस्थापक कृति तिवारी लगायत संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

गोदावरी नगरपालिकाको वडा नं.४ मा पर्ने लक्ष्मि माध्यमिक विद्यालयमा विभिन्न भौतिक संरचना निर्माणका का साथै शैक्षिक गुणस्तरमा ध्यान दिई विद्यालय लाई यस क्षेत्रकै शैक्षिक हवको रुपमा विका गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र रोकामगरले बताउनु भयो ।

आफनो नगरपालिकाको अलि दुर्गम मानिने वडा नं.४ र १२ मा पछिल्लो समय विकास निर्माणका काम हरु भईरहेको बताउदै राजमार्ग संगै जोडिएको विद्यालय भएको अरु लाई देखाउन पनि सजिलो हुने भएको कारण लक्ष्मि माध्यमिक विद्यालय लाई पहिलो चरणमा छनौट गरिएको नगरप्रमुख भट्टले बताउनु भयो ।

सन १९९८ मा स्थापन भएको जियो हजार्डस ईन्टरनेशनलले कैलालीमा पहिलो पटक नमुना भुकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण सुरु गरे पनि परियोजना अन्तर्गत भवन निर्माण सहित विद्यालय सुरक्षाका लागी जनचेतनामुलक कार्यक्रम तथा यसक्षेत्रका सिकर्मि तथा डकर्मि हरु लाई भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागी तालिम प्रदान गरिने जियो हेजार्डस ईन्टरनेशनलका नेपाल प्रतिनिधि उपमा ओझाले बताउनु भयो ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग