डडेल्धुरा: डडेल्धुराको आलिताल-४ मा एच.आई.भि. मा हुन सक्ने लाल्छना र बिभेद सम्बन्धि अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रर सम्पन्न भएको छ।
जिल्ला स्वस्थ्य कार्यालय डडेल्धुराको आयोजना र स्वस्थ्य शाखा आलितालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अथिति वडा नंन ४ का अध्यळ
कमल बोहराले एचआईभि एड्सका बिरामिलाई सरकारले निशुल्क उपचार र बिरामीहरलाई प्रोत्सहानका लागि बिभिन्न कार्यक्रम गरिरहेकाले यास्ता बिरामीलाई समाजमा अपहलित र गुमनाम बनाएर राख्न नहुनेमा जोड दिए।
कार्यक्रममा स्वस्थ्य संयोजक धन बहादुर ळेत्रि, सह-संयोजक पार्वति बिष्टको पनि सहभागिता रहेको थियो।
वडा नं ४ का सबै स्वयमसेबिका रोजगारको शिलसिलामा परदेशमा रहका घरका सदस्यहरु उपस्थित थिए।
सरकारले सन् २०३० सम्म एड्स इपिडेमिक अन्त्य गर्ने लळ्य लिएको छ।











