डडेल्धुरा। आलिताल गाँउपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुका लागि LISA र PRA सम्बन्धि २ दिने अभिमुखिकरण तथा प्रयोगात्मक कार्यक्रम सम्पन्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाई धनगढी कैलालीको “नवप्रवर्तन साझेदारी कोष” अन्तरगत कार्यक्रम सञ्चालन गरिएको हो। बिषेशत यसकोषबाट प्राविधिक ळेत्र आईटी तर्फ काम गर्ने बताईएको छ।
कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुलाई कार्य सम्पादनका बारे प्रशिळण दिइएको थियो।