डडेल्धुरा : नेपाल शिक्षक संगठनले आलिताल गाँउपालिकालाई ध्यानार्षण पत्र बुझाएको छ।
आज आइतबार संगठनका आलिताल गाँउ समति अध्यळ मान सिंह साँउदले संगठनका तर्फबाट पालिका उपाध्यळ मैना कुमारी रावललाई पत्र बुझाएका हुन्।
आलिताल गाँउपालिकाले नियुक्त गरेका आलिताल गाँउपालिकाले नियुक्त गरेका शिक्षकको पारिश्रमिक अत्यन्तै कम भएकोले नेपाल सरकारले तोके बमोजिम पारिश्रमिक उपलब्ध गराउनु पर्ने, आलितालमा उच्च शिळाका लागि क्याम्पस स्थापना गर्नु पर्ने,उच्च शिळाका लागि छात्राबृति हुनु पर्ने माग सहित नेपाल राष्ट्रिय शिळक संगठनले ध्यानाकर्षण पत्र बुझाएको छ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र