डडेल्धुरा: डडेल्धुराकाे परशुराम नगरपालिका- १० का निर्वाचित वडा अध्यक्ष राजकुमार भाटले निर्वाचित भएको १ वर्षका उपलब्धि,समस्या र चुनौती सार्वजनिक गरेकाछन ।
पत्रकारमाझ कुरा राख्दै भाटले न्यून वजेट र सिमित श्रोत साधनका वावजुत पनि उपलब्धिपुर्ण कार्य र जनमुखि काम गरेकाे वताए ।
नगरकै वढि जनसंख्या र धेरै टाेल बस्ती भएको वडामा शिक्षा, स्वास्थ ,सञ्चार, सडक यातायात, सिचाइ , खानेपानिकाे क्षेत्रमा विकास गरिएको वताए ।
नवयुग प्राबि भित्तेसालमा खानेपानि,मगर टोल र जालिगडा बाल विकास फिल्ड सरसफाई , पाण्डे कुलो पनालो निर्माण ढकानि, तल्लो कौछाडि खानेपानि निर्माण, मल्लो कौछाडि खानेपानि निर्माण, लक्षित तर्फ, भलिवल,तिज,नारिदिवस,बाल,दिवस,स्वास्थ्य ,सिबिर, गहु तथा तरकारि र अन्नवालिमा किषानलाई, विषादि र विउविजन बितरण ।
महिला तथा आमा समुहमा बिभिध सास्कृ तिक कार्यक्रम सञ्चालनकाे सहजताका लागि कुर्चि, टेन्ट, साउण्ड सिस्टम, आदि वितरण ।
पटक-पटक रेबिज विरुद्धको खोप सञ्चालन, महिलाहरुकाे तल्लो पेट दुख्ने समस्याका लागि स्वास्थ्य सिविर,
एचआईभी एड्स सम्बन्धि एकदिने सिबिर सञ्चालन ।
वडा.न. ९ गाइवाद्दे कुर्कुल्ले सलेता सडक सरसफाई ।
बृक्षाराेपण, अमिलाे, बोट बिरुवा बृक्षाराेपण चुरे बेल्टमा ।
७५ बर्ष उमेर माथिका जेष्ठनागरिक लाई न्यानाे लुगा कम्बल वितरण ।
खहरे तथा पुन्तुरा नदि तटबन्ध निर्माण कौछाडि एरियामा ।
खानेपानी साल्घाडि, कुर्मुल्ले धनुके,वसेनि र सालवास ,सापासेलामा खानेपानि याेजना निर्माण ।
लक्षित कार्यक्रम विभिन्न सामग्री वितरण , सापाशेलामा खाेपकेन्द्र स्थापना ।
सिताराम माबिमा २ कोठे भवन निर्माण ,ढकानि सिचाई योजना निर्माण ।
प्रधानमन्त्री रोजगार वाट कौछाडि सिचाई कुलो निर्माण ।
तल्लो कुर्मुल्ले सिचाई कुलो निर्माण । लामिजाला सिचाई कुलो निर्माण ।
होला सिचाई कुलो निर्माण, दुम्सीजाला सिचाई कुलो निर्माण , भितेसाल सिचाई कुलो निर्माण, जालिगडा सिचाई कुलो निर्माण, बेल्डाँडी सिचाई कुलो निर्माण,
बिपद जाेखिममा परि टेकपाण्डेयको घर आगजनि को छानामर्मत।
सिद्धनाथ प्रा बि लामिजाला छाना निर्माण महिला लछित कार्यक्रम सञ्चालन ।
कृषकलाई चेम्पा बितरण जजोला , किर्केट मा युबा सहभागिता गरि प्रतियाेगिता ।
शुल्लेखान देखि गैरिगाउ तिखाचुलि गैरिगाउ सडक बिस्तार
कृषक, सामुदायिक वनका उपभोक्ता तथा पदाधिकारी लाई तालिम ।
याेजना उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीलाई गुणस्तरीयता,मितब्ययिता विषयमा तालिम ।
अझ जनमुखि कामहरु गर्ने र चुनाव पुर्वका मेरा वचन, वाचा पूरा गर्नमा लागि परेकाे उनले गाउँघरन्युज लाई वताए ।
वाकि आगामी आर्थिक वर्षहरुमा पूरा गर्न लागि पर्ने उनले वताए ।
अझ जनतमाझ छिटो भन्दा छिटाे याे आर्थिक वर्षकाे सार्वजनिक सुनुवाई कार्यक्रम गरि अझ छर्लङ्ग पारिने उहाले सुनाए ।
अझ नयाँ नयाँ साेच,प्लान, प्रयास गरिने र वडामा रहेका विद्यालयकाे जेहेन्दार छात्र-छात्रा लाई कार्यबिधि अनुसार छात्रवृत्ति वितरण समेतकाे मेराे लक्ष्य छ उनले अन्तमा सुनाए ।