डडेल्धुरा: डडेल्धुराकाे परशुराममा एक युवकको भिरबाट खसेर मृत्यु भएको छ।
परशुराम नगरपालिका-३ भट्याडी, चाखी घर भएका धन बहादुर बोहराका अन्दाजि १८ वर्षिया छाेरा राम बोहराकाे शुक्रबार मृत्यु भएको हो ।
जङ्गलमा भिरवाट लडेर घाइते भएका युवकको उपचारका लागि जाेगबुडा अस्पताल ल्याउदै गर्दा वाटाे मै मृत्यु भएको परिवारस्रोतले जनाएको छ।
मृतक बोहरा भागेश्वर मा.वि. कटालमा ११ कळामा अध्यनरत थिए।