डडेल्धुरा: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल डडेल्धुराको इञ्चार्जमा लाल मडै र संयोजकमा सागर बोहरा चयन हुनुभएको छ।
शनिबार सम्पन्न एकता अधिबेशन तथा बैठकबाट उहाँहरुलाई डडेल्धुरा जिल्लाको पदिय जिम्मवारी दिइएको हो।
यो पनि पढ्नुहोस्:
क्रान्तिकारी कम्युनिष्ट पार्टीले तोक्यो सुदूरका ९ वटै जिल्लामा इञ्चार्ज र संयोजक