• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

परशुराम नगरपालिकाले थाल्यो प्लास्टिक मुक्त अभियान, दुना-टपरी उत्पादनमा जोड

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार २०, २०८०
0
परशुराम नगरपालिकाले थाल्यो प्लास्टिक मुक्त अभियान, दुना-टपरी उत्पादनमा जोड

डडेल्धुरा। डडेलधुराको परशुराम नगरपालिकाले प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन दुना-टपरी उत्पादनको कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले वडा नम्बर १, ६, ७, र ११ मा दुना-टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गरेको हो ।

यसका लागि चारै वडामा एक एक मेसिन समेत हस्तान्तरण गरिएको मेयर भरत बडायर जोशीले बताए । उनले भने, ‘एउटा वडाबाट १०, १५ जनालाई तालिक दिएका छौं । अब ती चार वडाका सबै महिलालाई यो सीप सिकाउने योजना छ । विस्तारै हामी नगरपालिकाका १२ वटै वडामा यो कार्यक्रम पुर्याउछौं ।’

उत्पादित दुना-टपरीको बजारीकरणका लागि पनि नगरपालिकाले सहजीकरण गर्ने मेयर जोशीले बताए । ‘आगामी आर्थिक वर्षदेखि हाम्रो नगरपालिका र वडा कार्यालयमा हुने कार्यक्रममा, विद्यालयमा दुना टपरी प्रयोगमा ल्याउने नीति बनाएका छौं,’ उनले भने ।

आगामी आर्थिक वर्षदेखि परशुराम नगरपालिकामा प्लास्टिकका झोला, डिस्पोजल प्लेट लगायतका प्लास्टिकजन्य वस्तुहरूमा प्रतिबन्ध लगाउने मेयर जोशीको भनाइ छ । उनका अनुसार नगरपालिकाले स्थानीयस्तरमै वातावरण मैत्री वस्तुहरूको उत्पादन र उपभोग गर्ने नीति लिएको छ ।

‘स्थानीय स्रोत, साधन र उत्पादनको प्रयोग गर्ने संस्कृतिको विकास भई यसमा संलग्नहरुको आर्थिक अवस्थामा सुधार आउनेमा अपेक्षा गरेको छु,’ उनले भने । यस कार्यक्रममार्फत महिलाहरुलाई आय-आर्जनसँग जोड्न खोजेको जोशीको भनाइ छ ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग