डडेल्धुरा : डडेल्धुराको आलितालबाट बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
आलिताल गाँउपालिका -६ असलाडी बस्ने २६ बर्षिया बिक्रम बिष्टलाई बुधबार साँझ पक्राउ गरेको हो। उनि बिवाहित पुरुष हुन।
बिष्टलाई १५ बर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमाकान्त जोशिले बताउनु भयो।
बालिकालाई मामा घर गइरहेको बेला बिष्टले हातपात गरि दुर्व्यवहार गरेका आरोप छ।