• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

अजयमेरुको घनघस्या माविमा चन्दावाटै कक्षा ११ काे पढाइ सुरू हुँदै

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
असार ३१, २०८०
0
अजयमेरुको घनघस्या माविमा चन्दावाटै कक्षा ११ काे पढाइ सुरू हुँदै

डडेल्धुरा, ३१ असार :
घनघस्या मावि खतेडामा यो शैक्षिक शत्रबाट ११ कक्षाको पढाइ हुने भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका- १ मा पर्ने घनघस्या माविमा १० कक्षासम्म पढाई हुने गरेकोमा यस बर्षबाट ११ को पढाई हुने प्रधानाध्यापक शंकर प्रशाद भट्टले बताए ।

गाउँपालिकाको अनुमती प्राप्त गरेर यो बर्ष शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने उनले बताए । उच्च शिक्षा अध्ययन गर्ने घोड्कटे, खतेड, बचकोट, काईराली गाउँ तथा बैतडीको कफलचौडा, डैसिली लगायतका बिद्यार्थीलाई समस्या रहेको थियो ।

विभिन्न समाजसेवी व्यक्तीबाट करिब १२ लाख चन्दा संकलन गरेर बिद्यालयमा ११ कक्षाको भर्ना खुलेको विद्यालयका शिक्षक अभिभावकले बताए । कक्षा ११ सञ्चालनका लागि बिद्यालयले १ स्वंमसेवक शिक्षक र १ निजी शिक्षक राख्ने तयारी भइरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थलालले जनाए । स्थानिय अभिभावक र शिक्षा प्रेमि तथा चन्दादाताले कक्षा ११-१२ काेपढाई सुरू गर्नाका लागि चन्दादान गरि सहयाेग गरेकाे छ । दुर्गम क्षेत्रमा रहेकाे विध्यालयका वालवालिका यश अघि उच्च शिक्षाका लागि अन्यन्त्र जानू पर्ने वाध्यता हटेकाे छ ।

यो बिद्यालयमा अहिले १३ जना शिक्षक छन् । बिद्यालयको अन्य भौतीक संरचना निमार्ण तथा र्ममत र निजी शिक्षकका लागि तलबको व्यवस्थापनका लागि चन्दा सहयोग गर्न बिद्यालयले आग्रह गरेको छ । घर नजिकै उच्च शिक्षाकाे पढाइ हुने भएपछि यहाँका बिधार्थी हर्षित छन । शैक्षिक सत्र सुरूवात यसै वर्षवाट हुने र अन्य भाैतिक संरचना र शिक्षक दरवन्दिका लागि पहल गरि व्यवस्थापन गरिदिनु पर्ने स्थानिय वासिन्दा काे अनुराेध छ ।

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग