• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

सामुदायिक विद्यालयमा अब्बल बन्दै भागेश्वर मावि

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन ९, २०८०
0
सामुदायिक विद्यालयमा अब्बल बन्दै भागेश्वर मावि

फोटो : बरुण पनेरु

डडेल्धुरा : हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना-बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ।

भागेश्वर माध्यमिक विद्यालय भने अहिले अधिकांश अभिभावकको रोजाइमा पर्न थालेको छ । सिकाइ उपलब्धि, व्यवस्थापन र शैक्षिक गुणस्तरका हिसाबले उक्त विद्यालय अब्बल  हुदै गए पछी सबैको छनोटमा पर्न गएको हो।

गाउँका सामुदायिक विद्यालयमा पढाएर बालबालिकाले के नै ज्ञान सिक्लान् र भन्ने अभिभावकको संशयलाई अहिले भागेश्वर माविले बदल्दै छ । परशुराम नगरपालिका-४ कटालको यो विद्यालय पालिका भरमै उत्कृष्ट विद्यालय पनि हो। समायनुकूलको शिक्षा विद्यालयले दिन थालेपछि यस विद्यालयमा विद्यार्थी सङ्ख्या समेत बढेको छ ।

संस्कारसहित हरियाली वातावरणमा खेल्दै सिक्दै गर्ने, पर्याप्त प्रविधि सहितको शिक्षाले अभिभावक तथा विद्यार्थीको ध्यान भागेश्वर माविमा तानिएको छ । आधुनिकताको नाममा अहिलेका बालबालिकाले आफ्ना रहनसहन, संस्कार भुल्दै गएकाले संस्कार सहित समयानुकूल शिक्षा दिने गरिएको छ । हामिले अहिले साधारण र प्राविधिकधार तर्फ पढाई सञ्चालन गरिरहेका छौ।

साधारण तर्फ कक्षा १२ सम्म र प्राविधिकधार तर्फ कक्षा ९ देखि १२ सम्म बालिबिज्ञान (आई.एस.सि.ए.जि.) पढाई भईरहेको विद्यालयका शिक्षक दुर्गा पन्तले बताउनु भयो । २०३२ सालमा स्थापना भएको विद्यालयमा २०७६ सालमा ९ कक्षामा बालिबिज्ञान अध्यापन गराउने अनुमति सहित शिक्षा मन्त्रालयको पुर्ण अनुदान समेत प्रापत गरेका थियौ। बालिबिज्ञानको उक्त ब्याज यसै बर्ष मात्रै १२ कक्षासम्मको पढाई पुरा गरेर ४५ जना विद्यार्थीलाई  ओ.जे.टी. मा पठाएका छौ।     

प्रयोगात्मक शिकाईको लागि हामिसंग प्रशस्त मात्रामा ल्याब सामाग्रि रहेका छन्। कृषि तर्फका बिषयलाई बढि जसो फिल्डमा सिकाई गर्नु पर्ने भएकाले विद्यालयसंगै जोडिएको २ बिघा जमिन भाडामा लिएका छौ । जसले गर्दा विद्यार्थीलाई सिकाईको लागि निकै सहज भएको उनले बताए । गरिब, विपन्न, द्वन्द्व पीडित, असहाय, एकल, अपाङ्ग, पिछडिएका वर्गका विद्यार्थीहरूका लागि विशेष छात्रबृति कार्यक्रम  पनि विद्यालयमा सञ्चालन भइरहेको शिक्षक पन्तले जानकारी दिनु भयो ।

यस बर्षको एसइई परिक्षामा भागेश्वर मावि कटालले पालिकाभरमै उत्कृष्ट नतिजा ल्याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिंह माल (डायमण्ड) ले जानकारी दिनुभयो ।  परशुरामका १६ सरकारी माध्यमिक बिद्यालय मध्ये साधारण र प्राबिधिकधार तर्फ गरि ९९ जना परिक्षामा सहभागी गराएकाे भागेश्वर माबि कटाल पालिका भरकै नतिजामा अग्रपङतिमा रहेको उनले बताए । हाम्रो विद्यालयमा १० कक्षामा अध्यनरत छात्रा दिक्षा भट्टले एसइईमा ३.६ जिपिए प्राप्त गरी पालिका भरमै उत्कृष्ट नतिजा ल्याएको मालले बताउनु भयो ।

 

चारैतिर व्यवस्थित पर्खालभित्र हरियाली रुख बिरुवासहितको प्राकृतिक वातावरणमा बसेर उच्च शिक्षातर्फ कृषिबालीबिज्ञान शिक्षा शास्त्र, व्यवस्थापन विषयमा पठनपाठन हुन्छ । विद्यालयमा पार्टी, भवन, खुला चउर हुँदै अहिले परशुरामकै नमूना विद्यालयको रुपमा विकास हुँदैछ ।

अहिले उक्त विद्यालयमा कक्षा ११ मा साधारण तर्फ शिक्षाशास्त्र, व्यवस्थापन र प्राविधिकधार तर्फ १८ महिने कृषि पि.जे.टि.ए. गरेकाहरुको लागि आई.एस.सि.ए.जि। को लागि भर्ना आह्वान समेत विद्यालयले गरेको छ। सम्पूर्ण शैक्षिक धारमा नेपाल सरकारको पुर्ण अनुदान रहेको विद्यालयले जनाएको छ  ।

यो पानि पढ्नुहोस्

भागेश्वर मावि कटालले ल्यायो एसईइमा उत्कृष्ट नतिजा

सम्बन्धित Posts

बैतडी र बाजुरामा वर्षासँगै हिमपात
सुदूरपश्चिम

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पुस १७, २०८२
डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए
सुदूरपश्चिम

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

पुस १७, २०८२
कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि
सुदूरपश्चिम

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

पुस १६, २०८२
कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु
सुदूरपश्चिम

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

पुस १५, २०८२
मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी
सुदूरपश्चिम

मन्त्रालयले हाकिम नपठाएपछि पञ्चेश्वरका अध्यक्षको सिंहदरबारमै अनशन बस्ने तयारी

पुस १३, २०८२
केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग
सुदूरपश्चिम

केशवसिंह स्मृति क्रिकेट प्रतियोगितालाई कृष्ण धामीद्वारा १० हजार सहयोग

पुस १३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

बैतडी र बाजुरामा वर्षासँगै हिमपात

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

डडेल्धुरा परशुरामको दुर्गम बस्ति असुरानीमा सडक पुग्यो, स्थानियले नाच्दै खुसि मनाए

✍️ जनमुक्ति संवाददाता
पुस १७, २०८२
0

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

कांग्रेसको समानुपातिक बन्द सुचिमा परशुरामकी हरिना देवि

✍️ जनमुक्ति संवाददाता
पुस १६, २०८२
0

कञ्चनपुरमा वनभोज खान गएका एक युवकको चिप्लिएर मृत्यु

डडेल्धुराको आलितालमा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

✍️ जनमुक्ति संवाददाता
पुस १५, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग