• Front
  • Unicode
Janamukti
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग
No Result
View All Result
Janamukti
No Result
View All Result

डडेल्धुराको परशुराममा कुखुरामा लगाईएको प्रतिबन्ध कागजमै सिमित, बाहिरबाट आयात हुँदै कुखुरा

जनमुक्ति संवाददाता ✍️ जनमुक्ति संवाददाता
साउन १२, २०८०
0
डडेल्धुराको परशुराममा कुखुरामा लगाईएको प्रतिबन्ध कागजमै सिमित, बाहिरबाट आयात हुँदै कुखुरा

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिकाले गत असार ३१ गते एक सुचना जारी गर्यो।

परशुराम नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रमबाट पारित भएबमोजिम आर्थिक विकास समिति अन्तर्गतको बुँदा नं ८ कृषि, पशुपालन, भुमिसुधार तथा उद्योगको उपबुदा ८.१२ मा भएको व्यवस्था अनुसार यस नगरपालिका क्षेत्रभित्र २०८०/०४/०१ गते देखी मासुजन्य प्रयोजनका लागि बाहिरबाट आयात गरिने कुखुरालाई प्रतिबन्ध लगाइने सुचनामा उल्लेख छ ।

स्थानीयले कुखुरा पालक किसानले भने नगरपालिकाको उक्त सुचना कागजमै सिमित भएको आरोप लगाईरहेका छन्।

आज मात्रै कैलालीको अत्तरियाबाट सु.प्र.प. ०१- २८८४ नम्बरको जिपले परशुरामका आमपानि, जोगबुढा र सिद्धाथानमा ब्रोइलर कुखुरा बिक्रि बितरण गर्दै गरेको फोटो र भिडियो जनमुक्ति डटकमलाई प्राप्त भएको छ।

यो बिषयमा हामिले परशुराम नगरपालिकाका मेयर भरत जोशिसंग बुझ्दा उनले भने- ‘हामिले निति तथा कार्यक्रममा मासुजन्य प्रयोजनका लागि बाहिरबाट आयात हुने कुखुरालाई साउन १ गतेबाट प्रतिबन्ध लगाउने निर्णय गरेका हौ। सोहि अनुसार सुचना पनि जारी गरेका थियौ’। कसरी र किन त्यो कुखुरा कसले ल्यायो आफुले तत्कालै प्रहरीलाई नियन्त्रण गर्न पठाउने जोशिले बताए।

यहाँको कुखुरा उत्पादनले बजार धान्न नसके पछी बाहिरबाट कुखुरा आयात गर्नु पर्ने बाध्यता रहेको स्थानिय कुखुरा तथा मासु व्यवसायीहरुको भनाई छ।

यो पनि पढ्नुहोस् …

डडेल्धुराको परशुराममा बाहिरबाट हुने मासुजन्य कुखुरा आयातमा प्रतिबन्ध

सम्बन्धित Posts

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सुदूरपश्चिम

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंसिर २९, २०८२
जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण
सुदूरपश्चिम

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

मंसिर २७, २०८२
डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज
सुदूरपश्चिम

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

मंसिर २७, २०८२
कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी
सुदूरपश्चिम

कैलालीको गेटा अस्पतालले माग्यो १५ स्टाफनर्ससहित २६ जना स्वास्थ्यकर्मी

मंसिर २६, २०८२
डडेल्धुरा मेडिकल कलेजमा थप दुई संकायको पढाई सुरु
सुदूरपश्चिम

चौतर्फी विवादपछि डडेल्धुरा अस्पतालको कर्मचारी भर्ना स्थगित

मंसिर २६, २०८२
प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित
सुदूरपश्चिम

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

मंसिर २६, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

नयाँप्रकाशित

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डडेल्धुराका योजना कटौतिः सांसद पार्कीको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

✍️ जनमुक्ति संवाददाता
मंसिर २९, २०८२
0

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

जेनजि सरकारले काटेका डडेल्धुराका योजनाबारे ध्यानाकर्षण

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

डडेल्धुराको परशुराममा वडाबाटै योजना सम्झौता, स्थानियलाई सहज

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

कैलालीबाटै चुनाव लड्छुः आरजु राणा

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

✍️ जनमुक्ति संवाददाता
मंसिर २७, २०८२
0

जन यात्रा प्रा.लि. द्वारा सञ्चालित अनलाइन न्युज पाेर्टल ।

जि.प्र.का.कै. दर्ता नम्बरः २१७/०७८/०७९

कम्पनी दर्ता नम्बरः ३०९४०८/०७९/०८०

सम्पादक : डम्मरी थापा

कार्यकारी सम्पादक: मनोज रावत

डेस्क सम्पादक: दिर्घ साहि

डोटी संवाददाता: लोकेन्द्र बहादुर थापा

डडेल्धुरा संवाददाता: मिना कुमारी साउद प्

कैलाली संवाददाता: पुस्पा कुमारी साउद

कञ्चनपुर संवाददाता: गणेश एसके

ठेगानाः गाेदावरी नगरपालिका-३, मालाखेती, कैलाली

ईमेलः [email protected]

फाेनः 9865650200

© 2022 Janamukti. All rights reserved.

Developed By: DUMAROO

  • गृहपृष्ठ
  • विशेष
  • सुदूरपश्चिम
  • देश/राष्ट्रिय
  • राजनीति
  • चुनाव
  • आर्थिक
  • मनाेरञ्जन
  • खेलकुद
  • विचार/ब्लग